ग्लोबल आइएमई बैंक लिमिटेडले २८२औँ शाखा ललितपुरको मगंलबजारमा खोलेको छ । आज –कात्तिक ७ गते) देखि मंगलबजारमा सो बैंकले शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकले देशका ७६ जिल्लामा शाखा संख्या २८२ पु¥याएको छ ।२५१ एटीएम, २६० स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी सेवा केन्द्र संख्या ८४० भन्दा स्थापना गरिसकेको बैंकले जानकारी दिएको छ । यी सबै सेवा केन्द्रबाट २६ लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिएको बैंकले दाबी