‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै प्रदर्शन

काठमाण्डाै – गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरकाे यातायात व्यवस्था विभागमा  विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियाे । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारकाे सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै...

सम्बन्धित सामग्री

ढाड दुखाइको उपचार के छ ? (भिडियो)

व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्ने कारण साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै […]

ढाड दुखाइको मनोवैज्ञानिक उपचार

टक थेरापीका भरमा एक दुईजना होइन, दर्जनौँ रोगी पीडामुक्त भएको खबरले ढाड दुख्ने समस्याले सताएका लाखौँ मानिसलाई निश्चय नै उत्साही बनायो ।...

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या ?

‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’ यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे […]

कुन-कुन कारणले ढाड दुख्छ ?

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ । १. पस्चुरल ब्याक पेन साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट […]

ढाड दुखाइ कम गर्न के गर्ने ?

ढाड दुख्ने केही कारण  - बसाइ नमिल्दा ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयसम्म एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाड दुख्ने समस्या हुन्छ ।  - ढाडको नसा च्यापिएमा पनि ढाड दुख्छ ।...

ढाड-कम्मर दुखाइ: कसरी गर्ने त उपचार?

ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।

किन दुख्छ ढाड ? यी हुन् समाधानका उपाय

ढाड दुख्ने कारण  - अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नुलगायतका कारणले ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयमा एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या हुन्छ । -ढाडको नसा च्यापिएमा पनि ढाड...

ढाड तथा कम्मरको दुखाईमा योग – २

चन्द्र कटुवाल गत हप्ता हामीले ढाड तथा कम्मर दुखाईका लागि मुख्य तीन वटा आशन हरु मर्कटाशन, सल्भाशन र भुजङ्गाशनका बारेमा जानकारी दिएका थियौं । त्यसबाहेक ढाड तथा कम्मरको दुखाइमा लाभकारी मानिएका थप आशनहरु यस प्रकार रहेका छन्१.गौमर्जराशन गौमर्जराशन ढाड दुखाईको लागि निकै उपयोगी आशन हो । यो आशनमा दुईवटा आशन छन्, गौ अर्थात गाई र […]

ढाड दुखिरहन्छ? यसो गर्नुहोस्

विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। यसको अर्थ तपाईंले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ।

ढाड दुख्ने समस्या छ भने यस्ता उपाय अपनाउनुस्

उमेर बढ्दै जाँदा ढाड दुख्छ तर गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ ।  त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् ।  ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।  धेरैजसो ५० वर्षतिरक...