पर्यटन दूत टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई

क्यानडा नेपाल टुरीज्म कल्चर ट्रेडका अध्यक्ष एव लामो समयदेखि पर्यटन दूत रहेका समावसेवी नरबहादुर टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको हो।