रू रू जलविद्युतको आईपीओ सूचीकृत

नेप्सेमा रू रू जलविद्युत् परियोजना लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ आइतवार सूचीकृत भएको हो । अब यो सेयर सोमबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ११८.८४ देखि ३५६.५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ […]