यातायात व्यवसायीले असार २१ गतेसम्म सरकारको निर्णय पर्खने

काठमाडौं, असार १७ । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । काठमाडांै जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो । असार १४ गते […]