माओवादी केन्द्रसँग एकता हुन्छ: विप्लव

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अलमल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौँ।’ […]

सम्बन्धित सामग्री

सुस्तायो प्रचण्ड-विप्लवको पार्टी एकता प्रक्रिया

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारी अहिले सुस्ताएको छ । चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा विप्लव–प्रचण्ड प्रायः सँगै देखिएपनि उनीहरुले अहिले एकताको वहस गर्न छाडेका छन् । समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने कुरामा उनीहरुको भाषण र प्रशिक्षण केन्द्रीत भएको पाईन्छ […]

प्रचण्ड नीतिः जनार्दन र वर्षमानलाई साईजमा राख्न विप्लवलाई महासचिवको प्रस्ताव

काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारीबारे अहिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । माओवादीका केही नेताहरु लामो समयदेखि वाम एकताको प्रयासमा पनि छन् । सकेसम्म एकता, एकता सम्भव नरहेको खण्डमा मोर्चा बनाएर सहकार्य गर्ने नीतिमा माओवादी अगाडि बढेको छ । तत्कालीन […]

प्रचण्ड–बाबुराम फेरि टाढिए, विप्लव फकाउँदै महरा

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काका राजनीतिक डकुमेन्ट साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि आज पाँच महिना पुगिसकेको छ । तर, दुई दलबीच एकताको लागि पछिल्ला दिन कुनै छलफल अघि […]

माओवादी शक्ति एक हुन महरा र विप्लवको जोड

ललितपुर : नेकपा माओवादी केन्द्र र माओवादीबाटै फुटेर गएको नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुनसक्ने चर्चा चलिरहेको छ।माओवादी केन्द्रले पार्टी एकता नभनेपनि धुवीकरण या रुपान्तरण हुनुपर्ने बताइरहँदा विप्लव नेकपाले पुरानै माओवादी शक्ति एक हुनै पर्ने बताएको छ। यहाँसम्म कि उनीहरु आफूहरुबाट छुट्टिएर गएका माओवादी शक्तिहरु मात्र नभएर पुरै कम्युनिष्ट पार्टीहरु नै एक भएर जानुपर्नेमा जोड दिन्छन्। दलाल पुँजीवाद हटाएर वैज्ञानिक समाजवादमा पुर्‍याउने उदेश

विप्लव समर्थित मोर्चा र जनप्रगतिशील मञ्च पश्चिम एसियाबीच एकता

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसियाको क्षेत्रीय समितिको भेला ९ सेप्टेम्बरमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको भेलामा  पश्चिम एसियाका सात देशहरू इजरायल, कुवेत, ओमन, बहराइन, साउदी, कतार र युएईका राष्ट्रिय समितिहरूबाट उल्लेखनीय उपस्थिति रहेको थियो ।  नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता सुरु […]

विप्लव समर्थित मोर्चा र जनप्रगतिशील मन्च पश्चिम एसियाबीच एकता

नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाको क्षेत्रीय समितिको भेला ९ सेप्टेम्बरमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको भेलामा  पश्चिम एसियाका सात देशहरु इजरायल, कुवेत, ओमन, बहराइन, साउदी, कतार र युएईका राष्ट्रिय समितिहरुबाट उल्लेखनीय उपस्थिती रहेको थियो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह(इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता सुरु भएको भेलामा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिव टिबी पाठकको समेत उपस्थिती रहेको थियो । नेपाली जनप्रगतिशील म

प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन : मोहन बैद्य

२७ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा […]

प्रचण्ड–विप्लव भेटवार्ता : ‘तत्काल सहकार्य, भविष्यमा एकता’

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् […]

प्रचण्ड र विप्लव एकतानजिक, महराले गराए आजपनि भेटवार्ता

काठमाडौं, ४ मंसिर । पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ। यसको लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र विप्लवबीच मोटामोटी सहमति भएको छ। आज विहान पनि पार्टी एकता गर्ने विषयमा छलफल गर्न दुई नेता छलफलमा जुटेका थिए । प्रचण्ड र विप्लबीचको भेटवार्ताको लागि […]

माओवादी केन्द्र र विप्लवबीच होला त पार्टी एकता ?

काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा