अरुणडाडाँमा पर्यटक बढ्दै,पर्यटकीय हवको रुपमा विकास गर्ने तयारी

भोजपुरमा । भोजपुरको अरुणडाडाँ पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित बुद्धचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा अहिले पर्यटकहरु भ्रमण तथा मनोरञ्जनका लागि आउने गर्दछन् । भोजपुरको पुर्वी पौवादुङमा गाउँपालिका– १ श्यामशिलामा रहेको धार्मिक, सास्कृतिक एंव पर्यटकीय क्षेत्र अरुण डाडाँमा अहिले आन्तरिक एंव वाह्य पर्यटकहरुको आगमन […]