प्रदेश १ सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन

मोरङ– प्रदेश १ मा मन्त्रिमण्डल विस्तारदेखि स्थानीय तह निर्वाचनसम्मका विषयलाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। बिहीबार दिउँसो प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई काठमाडौँबाट विराटनगर आउने क्रममा अनेरास्ववियुले सडकमा नाराबाजी गर्दै विरोध गरेको हो। सो क्रममा अनेरास्ववियुका नेता भाष्कर खनालले प्रदेश सरकारले मन्त्रालय थपेको र स्थानीय तहको निर्वाचनका लागि पहल नगरेकोमा विरोध […]