गठबन्धनले लोकतन्त्र धरापमा पारेको राजेन्द्र लिङदेनको आरोप

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्। मंगलबार बिहान पर्वतकाे सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका हुन्। नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको […]

सम्बन्धित सामग्री

झापा पुगेर ओलीमाथि खनिए मन्त्री चौधरी

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको आरोप लगाएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका हुन् ।निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए । दुई तिहाइ न

ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् । शुक्रबार बिहान जनकपुरमा एमाले खनाल–नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा...

पूर्वराष्ट्रपति यादवको प्रश्न : अहिले कांग्रेस मधेसमा कहाँ छ?

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस गुटगत राजनीतिका कारण कमजोर भएको बताएका छन्। उनले गुटगत राजनीतिका कारण लोकतन्त्र नै धरापमा परेको आरोप लगाएका हुन्।  जगत नेपालद्वारा लिखित पुस्तक ‘बिपीको विद्रोह’ सार्वजनिक गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको कहाली लाग्दो अवस्थाले लोकतन्त्र ब...