बच्चालाई डाइट प्लान कति जरुरी ?

काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ । ६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ । चना, जौ, गहुँ, […]