जनकपुरधाम – सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। भगवानपुरमा एमाले अध्यक्ष र उपाध्यक्षसहित चार वडाध्यक्षमा विजयी भएको हो। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन्। उनले ४ हजार ३०२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए। २०७४ सालको निर्वाचनमा यादव अध्यक्षमा निर्वाचित भएका थिए। यस्तै गाउँपालिका […]