गण्डकी प्रदेश लोक सेवा, अन्य प्रदेशका जनशक्ति धेरै

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अहिलेसम्म सिफारिस गरेका कर्मचारी यहाँका भन्दा अरू प्रदेशका धेरै छन् ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेश लोक सेवा आयोगले खुलायो २ सयभन्दा बढी पदमा विज्ञापन

आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।

पोखरा : वन रक्षक पदमा अर्काको नामबाट परीक्षा दिएपछि...

पर्वत : वन रक्षक पदको पोखरामा सञ्चालन भएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने कार्यमा संलग्न भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।जिल्ल प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक श्रवणकुमार विकका अनुसार शुक्रवार पोखरा महानगरपालिका–१५ फूलबारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा शारीरिक तन्दुरुस्ती परीक्षा चलेको थियो। लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३÷०७९÷०८० (खुल्ला तथा समावेशी) को परीक्षामा सहभागी उनीहरू कालिकोटको रास्

गण्डकीमा दुई नक्कली परीक्षार्थी पक्राउ

गण्डकी प्रदेश लोक सेवा आयोगले लिएको वनरक्षक (वनपाले) परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ का अनुराग गिरी र मालिकाबोता–८ का पदम बुढा रहेका छन् ।

गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।

गोरखा नगरपालिकाका कर्मचारीको बढुवा प्रदेश लोक सेवा आयोगद्वारा बदर

गोरखा । गोरखा नगरपालिकाले नियम विपरीत गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुसी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै प्रदेश लोक सेवा आयोगले त्यसलाई बदर गरिदिएको हो । गत जेठ २६ गते नगरपालिका कार्यालयमा पत्र पठाएर आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको काम कारबाही बदर भएको जानकारी गराएको हो । […]

गोरखा नगरपालिकाका १६ कर्मचारीको बढुवा बदर

४ साउन, गोरखा । गोरखा नगरपालिकाले नियम विपरीत गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुशी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै प्रदेश लोकसेवा आयोगले त्यसलाई बदर गरिदिएको हो । गत जेठ २६ गते नगरपालिका कार्यालयमा पत्र पठाएर आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको काम कारवाही बदर भएको जानकारी गराएको हो […]

दिदी–बहिनीले एकैपटक निकाले सरकारी जागिरमा नाम

वीरगञ्ज – बाराको महागढीमाई नगरपालिका–६ स्थित एकै परिवारका दिदी–बहिनीले एकैपटक लोक सेवामा नाम निकालेका छन्। पारसनाथ बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कोशिलाकुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका हुन्। दुवै जनाले स्वास्थ्य सेवामा नाम निकालेका छन्। बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराअन्तर्गत अनमी पदमा र कान्छी […]

गण्डकी प्रदेश सेवाद्वारा ९ सय बढी स्वास्थ्यकर्मी माग

काठमाडौँ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ। सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ […]

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित भएका छन् ।  गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । सदस्यमा मनोनीत लम्सालको तनहुँको दमौलीस्...

https://www.onlinekhabar.com/2020/03/842046

२२ फागुन, पोखरा । घुस लिँदालिँदै पक्राउ परेका तत्कालीन गण्डकी प्रदेश स्वास्थ निर्देशक डा. तारानाथ पौडेललाई चार महिना कैद सजायसहित एक लाख जरिवानाको फैसला सुनाइएको छ । लोक सेवा आयोगको अन्तर्वातामा पास गराइदिन्छु भन्दै डा. पौडेल …