कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू, तीन जना सदस्य निर्विरोध

१८ मंसिर, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमकाे प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएकाे छ । शनिबार बिहान ८ बजेदेखि मतदानकाे कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलाे गरी मतदान शुरू भएकाे निर्वाचन समितिले जनाएको छ । धनगढीस्थीत निर्माण व्यवसायी समितिकाे हलमा शुरू भएकाे मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ […]

सम्बन्धित सामग्री

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा १ हजार ३ मत खस्यो

धनगढी - नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार मतदानमा १ हजार ३ जना सहभागी भएका छन् । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेर २० मिनेटमा सकिएको निर्वाचन अधिकृत जेठाराले बताए । प्रदेश मतदानका लागि कूल १ हजार…