लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ । एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज पत्रकार सम्मेलनमार्फत प्रदेश […]

सम्बन्धित सामग्री

‘दिमाग खराब’ले शनिबार काठमाडौंको हलमा मनायो सय दिन

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ । कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार बिदामा रिलिज भएको यो फिल्मले सलमान खान स्टारर ‘टाइगर ३’लाई समेत चुनौति दियो । ‘टाइगर ३’ खासै नचल्दा ‘दिमाग खराब’ले […]

सरकारका सय दिन : उपलब्धि शून्य, निराशा बढी

माओवादी पार्टीमा निरन्तर क्षयीकरण भइरहँदा पनि प्रचण्ड भने सत्ता राजनीतिकै वरिपरि छन् । उनी चर्चामा छन् तर पार्टीको साख निरन्तर घट्दै गएको छ । यसको सूक्ष्म समीक्षा न प्रचण्डले गरेका छन् न उनको पार्टीले । यो गम्भीर समीक्षा गर्ने बेला हो ।

पोखरा महानगरद्वारा सय दिने उपलब्धि सार्वजनिक

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३ सय ७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गरेको बताउँदै आफ्नो सय […]

वीरगन्ज महानगरको सय दिन

वीरगन्ज महानगरपालिकाले आफ्नो एक सय दिनमा गरेको उपलब्धि सार्वजनिक गरेको छ । ३० वैशाखमा सम्पन्न निर्वाचनबाट महानगरपालिकामा नयाँ नेतृत्व पाएपछि पदभार ग्रहण गरेको एक सय दिनको अवधिमा महानगरपालिकाले गरेको कामको उपलब्धि शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।महानगरपालिकाले एक सय दिन पूरा गर्दा २४ वटा मुख्य उपलब्धि गरेको बुँदागत रूपमा सार्वजनिक गरेको छ । महानगरपालिकाका […]

पोखराका मेयर आचार्य भन्छन्ः सय दिनको कामबाट खुसी छु

पोखरा – पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ। पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा आज पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको […]

श्रममन्त्री श्रेष्ठको सय दिन, यस्ता छन् उपलब्धि(पूर्णपाठसहित)

काठमाडौँ, ३ माघ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। २०७८ असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको सय दिन आज (सोमबार) पूरा भएको हो। उक्त अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि तगर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री […]

गण्डकी सरकारको सय दिने उपलब्धि : राजनीतिक नियुक्तिदेखि राजदूतसँग भेटघाटसम्म

४ असोज, पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले सोमबार सय दिने कार्यकाल पूरा गरेको छ । जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका मुख्यमन्त्री नेपालीले सय दिन पूरा गरेको अवसरमा ३१ पृष्ठ लामो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । जसमा बाढीपहिरो पीडितलाई राहत दिएको, राजनीतिक नियुक्ति गरेकोदेखि इजरायलका राजदूतसँग भेटघाट गरेकोसम्म विषय […]

देउवाका सय दिन : कागजमा १८ पृष्ठ उपलब्धि सूची, व्यवहारमा ?

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक सय दिन गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । २०७४ जेठ २४ गते गठन भएको सरकारले सय दिन