१२ वर्षपछि मण्डलामा फर्किइन् सत्यमोहन जोशीकी ‘सुनकेशरी’, तस्विर

काठमाडौं : मण्डला नाटकघरमा नाटक ‘सुनकेशरी’ मञ्चन भइरहेको छ।वाङ्मय शताब्दीपुरुष स्व.सत्यमोहन जोशीले लेखेको नाटक राजन खतिवडाको निर्देशनमा तयार भएको हो। १३ वर्षअघि लेखिएको नाटक यसअघि २०६६ सालमा पनि मञ्चन भएको थियो।अनामनगरस्थित मण्डलाको पुरानो नाटकघरको उद्घाटन र अन्तर्राष्ट्रिय नाटक महोत्सव गरी नाटक यसअघि नै दुई पटक मञ्चन भइसकेको छ। खासगरी कर्णाली क्षेत्रमा प्रचलित लोककथामा आधारित नाटकमा आफ्नो सुन्दरताका कारण विभिन्न कष्ट भोग्नुपरेको युवतीको कथा छ।नाटकमा मण्डलाको दशौँ ल्याबका व