अमेरिकी आप्रवासन अधिकारीहरूले ७ वर्षीय विद्यार्थी र उनकी आमालाई अमेरिका–क्यानाडा सीमाबाट पक्राउ गरेका छन्। महिलासँग जाली ग्रीन कार्ड भएको पत्ता लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले जानकारी दिएको छ । सीबीपीका अनुसार ती महिला, उनका छोरा र एक वयस्क पुरुष साथी क्यानडा जान खोज्दा क्यानडाका अधिकारीहरुले प्रवेश नदिई अमेरिकातिरै फर्काएका थिए । हाईगेट स्प्रिंग्स पोर्ट अफ […]
एजेन्सी - म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५
२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।
शनिवार भएको रेसमा पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन …
कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न एक बृहत् क्षतिपूर्ति प्याकेज सार्वजनिक गरेको छ । चक्रवातपछि श्रीलङ्कामा भइरहेको बर्षाका कारण आइतबार पनि थप बाढी र पहिरो आउन सक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन लागि आग्रह पनि गरिएको छ। सरकारले पछिल्लो प्राकृतिक विपत्मा परी कम्तीमा ६११ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य […]
२० मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि सुरु भई पाँच दिन सम्म …
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर