राधेको रिभ्युबाट हैरान बनेका सलमानले हाले मानहानीको मुद्दा

सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको जमेर आलोचना

सम्बन्धित सामग्री

अंश मुद्दाले परिवारमै कलह

बाबु नारायणको पालामा २५ वर्षअघि सुरु भएको अंश मुद्दा लड्दालड्दा फतुवाविजयपुर–५ सन्तपुर दोस्तियाका मुकेश यादव हैरान भएका छन् । अंश मुद्दाको यो लडाइँले परिवारमा द्वेष र घृणा मात्रै होइन बोलचाल बन्द छ भने विवाह, पूजाजस्ता कार्यमा एकअर्कालाई निषेध गर्ने अवस्था बनिसकेको छ ।

अदालतको आदेश–कार्यान्वयन खोइ ?

राजविराज । वैदेशिक रोजगार ठगीमा परी मुद्दा लड्दै आएका एक कानून व्यवसायीले नै अदालतको आदेश हुँदा समेत न्याय पाउँन सकेका छैन । ९ वर्षदेखि न्याय नपाउँदा कानून व्यवसायी आफै हैरान ९ वर्ष अघि वैदेशिक रोजगार कसुर सम्बन्धि ठगी मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले आफ्नो पक्षमा आदेश गरि दिएपनि सम्बन्धित निकायले अदालतको उक्त आदेश अहिलेसम्म कार्यान्वयन […] The post अदालतको आदेश–कार्यान्वयन खोइ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सदनमा गहन मुद्दा ओझेलमा, सचिवालय सम्भावित सूची र स्थगित सूची टाँस्दैमा हैरान

सय किलो सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै सदन चल्न नदिँदा महत्वपूर्ण मुद्दाहरु ओझेलमा परेका छन् ।

सदनमा गहन मुद्दा ओझेलमा, सचिवालय सम्भावित सूची र स्थगित सूची टाँस्दैमा हैरान

सय किलो सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै सदन चल्न नदिँदा महत्वपूर्ण मुद्दाहरु ओझेलमा परेका छन् ।

सिआइबीको त्यो ‘सेक्रेट प्लान’

विशेष टोलीको नेतृत्वमा १५ सहायक टोली परिचालन गरेर पक्राउ गरिए हाई प्रोफाइल पटक–पटकको प्रयासपछि पनि ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित मुद्दा अघि नबढेपछि सिआइबी हैरान थियो । किनकि घटनामा ‘हाई प्रोफाइल’ अभियुक्त संलग्न थिए ।...

दाइजोका कारण छोरी बितिन्, न्यायको आशा अदालतमै अल्झियो

२२ माघ, वीरगञ्ज । छोरीको मृत्युले शोकमा परेका पर्साको बहुदरमाई नगरपालिका–२ सिसयाडी बैरियाका कलामोदिन अन्सारी हिजोआज मुद्दा मामिलाका कारण झन् हैरान छन् । २६ असोज २०७७ मा विहे गरेकी उनकी छोरी रविन ३ वैशाख २०७८ मा मृत भेटिइन् । भनेजति दाइजो नपाएका कारण घरमा गालीगलौज र यातना भोगिरहेकी छोरी मृत भेटिएपछि उनले ज्वाइँ, छोरीकी जेठानी […]

सुस्मिता हत्या प्रकरणः पेशी स्थगित नगर्न निवेदन

काठमाडौं, २८ चैत्र । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता थापा क्षेत्रीसम्बन्धी मुद्दा अझै जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनेका हुन् । पीडित परिवारले पेशी पटक–पटक सारेर हैरान भएको भन्दै पेशी स्थगित नहुने व्यवस्था गर्न मकवानपुर जिल्ला अदालतमा निवेदन दर्ता गरेको सुस्मिताको […]

निर्लज्जताको पराकाष्ठा

जनकराज पौडेल वर्षौं जेल बस्यौं भन्यौ स्वतन्त्रताका लागि झुट्टा मुद्दा खेप्यौं भन्यौ गणतन्त्रको निम्ति भरोसा मान्यौं जनता साथ दियौं ज्यानको बाजी लगायौं अपाङ्ग भयौं हजारौँ सहिद भए लाखौँ घरवारविहीन तर पनि खुसी भयौँ किनकि देशमा गणतन्त्र आयो सयौँ वर्षपछि स्वतन्त्रता छायो पिजडाको चरी मुक्त भयो । देश कायापटल बनाउछु भन्यौ सुख र समृद्धिका सपना बाड्यौ सत्तामा पुराइदियौँ तर हामी के पायौँ ? बरु तिमी आज शक्तिले तिमीलाई भ्रष्ट बनायो कि ? तिमीभित्रको कपट छरप्रष्ट भयो कि ? जेको निम्ति वर्षौं लड्नुपर्या थियो ती प्राप्त भएपछि संरक्षणको जिम्मा दिएको थियो तिमी नै कुल्चिदै गयौ अपहरण मात्र होइन घाँटी नै रेट्न पुग्यौ विश्वास मान्नेहरू सन्तान आगमनका निम्ति पूर्णिमाको ब्रस्ने बस्ने गर्दथे तर भएका सन्तान नामेट गर्दै ब्रत बसेको देखिएको थिएन तर यहाँ उल्टो देखिँदै छ आज तिनीहरू पनि दङ्ग छन् होला त्यसैले तिम्रो निर्लज्जताको पराकाष्ठा भयो । देशको शान्ति भङ्ग गर्दै विश्व शान्तिको कामना गर्छौ निर्लज्जताको पनि हद हुन्छ होला मठमन्दिर धाउँदै हिड्छौ जनताका अधिकारमा भोटेचाल्चा मारी स्वतन्त्रता र जनादेशका कुरा गर्छौ स्वतन्त्रता र जनादेश ध्वस्त पार्ने तिमी अब फेरि कस्तो जनादेश खोज्या हो ? अभिभावकत्व बोध गर्न नसक्नेले कति फुर्ति गर्न सक्या हो ? निर्लज्जता पनि हैरान छ आज कति पीडा दिन सक्या हो ? सब बकबास बन्द गर निर्लज्जताको पराकाष्ठा भयो ।

कुन दुलोमा छिरे न्यायालयका बिचौलिया ?

मुद्दा मामिलामा च्याँखे थाप्नेदेखि मिलाउने दलाल र बिचौलियासम्मबाट न्याय क्षेत्र हैरान छ । यस्ता तत्वलाई नियन्त्रण गर्न न्यायका याचक, संसदीय सुनुवाइ विशेष समिति, नेपाल बार एशोसिएसनलगायतको गोष्ठी र सम्मेलनका छलफलमा व्यापक ...