ड्रोनबाट विराटनगरको सर्वेक्षण

विराटनगर महानगरपालिकाले नगर क्षेत्रका घरहरूको ड्रोनको माध्ययमबाट डिजिटल सर्वेक्षण गरी घर नम्बर राख्न सुरू गरेको छ। बिहीबार डिजिटल सर्वेक्षण तथा घरको नम्बर राख्ने कामको महानगरपालिकाका मेयर भीम पराजुलीले ड्रोन उडाएर सुरूवात गरे।...