प्रधानमन्त्री बन्ने अफर आएको माधव नेपालको दाबी

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार (आज) आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले प्रधानमन्त्री बन्ने अफर आए पनि षडयन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने बताए । प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने उनले खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरूले प्रधानमन्त्रीको कार्ड फाल्न […]