लुम्बिनी प्रदेशसभा सदस्य दीपेश थारुले दिए राजीनामा

बुटवल– लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेश थारुले सांसद पदबाट राजीनामा दिएका छन्। बर्दिया २ ‘ख’बाट निर्वाचित भएका थारुले स्थानीय निर्वाचनमा उमेदवारी दिएसँगै पदबाट राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ। थारुले सभामुखसमक्ष दिएको राजीनामा सूचना टाँस गरिएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा सञ्चालन नभएकाले सूचना टाँस गरेर राजीनामाबारे जानकारी गराइएको […]

सम्बन्धित सामग्री

पूर्व राज्यमन्त्री विमलाको गुनासो– एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेकी छन् । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता ग

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा पाण्डे र खड्काको उम्मेदवारी

दाङ : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले मंगलबार दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुन्। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनले केही समयअघि सांसद पदबाट राजीनामा दिएर नेपाली

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशकमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनु भएको हो् । डाँगीको राजिनामा संगै मुख्यमन्त्री पोखरेलको संकट थप जटिल बनेको छ । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ […]

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले)को तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयले पुष्टि गरेको छ । बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेशसभा...

लुम्बिनीमा अर्का सांसदको राजीनामा

काठमाडौं। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले भने, ‘सभामुखलाई बुझाउनु भएको रहेछ। सचिवालयमा आएको छ अब आवश्यक प्रक्रिया अघि बढ्छ।’

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले आज प्रदेद सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । उनी माओवादी केन्द्रमा प्रवेश गर्ने बताईएको छ । File Photo/reportersnepal

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगीले बुधबार (आज) प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

१९ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।