काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले दिवंगत र्यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने घोषणा गरेका छन्। बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’
शुक्रवार यम बुद्धको शालिक बनाउन…