दुई गोल गर्दा पनि नेदरल्याण्ड्स विश्वकपमा नछानिएपछि रोबेनेले लिए सन्यास :: Pahilopost.com

नेदरल्याण्ड्स फुटबल टोलीका कप्तान आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई २-० ले पराजित गरेपछि विश्वकपकमा छनोट हुन नसकेपछि उनले सन्यासको घोषणा गरेका हुन्। स्वीडेन विरुद्ध दुवै गोल रोबेनले नै गरेका थिए। छनोटमा फ्रान्स समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भयो

सम्बन्धित सामग्री

रियल मड्रिड तथा टोटनह्यामका पूर्व मिडफिल्डर भ्यान डर भार्टले लिए सन्यास

रियल मड्रिड तथा टोटनह्यामका पूर्व मिडफिल्डर राफेल भ्यान डर भार्टले सन्यास लिएका छन् । सन् २०१० को विश्वकपमा नेदरल्याण्ड्स उपविजेता बन्दा टोलीमा रहेका भ्यान डर भार्टले १८ वर्षे खेलाडी करियरबाट आराम लिने निर्णय गरेका हुन् ।  ३५ वर्षे भार्टले १७ वर्षको उमेरमा घरेलु क्लब आयाक्सबाट ब्यावसायिक फुटबल करियर सुरु गरेका थिए । पाँ...

रसियासँग विश्वकपमा हारेपछि स्पेनका इनेष्टाले लिए सन्यास :: Pahilopost.com

विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा आयोजक रसियासँग पेनाल्टीसुटआउटमा पराजित भएपछि स्पेनका मिडफिल्डर आन्द्रेज इनेष्टाले अन्तर्रष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०१० मा स्पेनलाई च्याम्पियन बनाउन नेदरल्याण्ड्स विरुद्धको फाइनलमा अतिरिक्त समयमा गोल गरेका इनेष्टाले रसिया विरुद्ध दोस्रो हाफमा अवसर पाएका थिए। उनले केही राम्रा अवसर बनाएपनि गोल गर्न