सत्तापक्षकै सांसद विरोधमा उत्रेपछि सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बजेट संशोधन हुनुपर्ने मागमा एकजुट भएपछि बजेटमाथिको छलफल...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु हुन सकेन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।