शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार

काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर दुई जना फरार भएका छन् । कालिकोट गेलाका जगत शाही र मनराज शाही शिक्षक सेवा आयोग दिन सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन् । उनीहरूले सुर्खेत मंगलगढीको एक इन्स्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम […]

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट लाखौं रकम असुल्ने युवा फरार भएका छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर फरार भएका हुन् ।

चिट चाेर्न नदिएकाे भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट !

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । Rishikesh (@rishikeshdahal) December 21, 2021ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेका...

परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।