जहिले दोहोरो भूमिकामा एमाले, 'अर्ली इलेक्सन' चाहने प्रचण्ड-नेपालको दाउ अर्कै

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभामा ६ महिनादेखि उठाइरहेको माग हो - माधवकुमार नेपाल सहितका १४ सांसदमाथिको कारवाही कार्यान्वयन। सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना नटाँसेको भन्दै सभामुख नै हटाउनुपर्ने अर्को बटमलाइन पनि छ एमालेको। विभिन्न माग राखेर संसद चल्न नदिएको एमालेले ‘मिनि संसद’मा भने भाग लिइरहेको छ। संसद चल्न नदिने तर…