काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई पनि समावेश गरेको छ। कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ। यादवको नाम सूचीको ३१औँ र पौडेलको ६२औँ नम्बरमा छ। यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीकी […]
१५ पुस, काठमाडौं । नयाँ शक्तिहरू एकताबद्ध बनिरहेका बेला नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनावी गठबन्धन गर्न सक्ने अनुमान चल्दै आएको छ । यस्तो अनुमानलाई बल पुग्नेगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले आज सार्वजनिक …
१५ पुस, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १३७ पुगेको छ । त्यसमध्ये आधाभन्दा धेरै अर्थात् ७३ पार्टीले भने आगामी चुनावमा भाग लिँदै छैनन् ।
आखिर चुनावमा भागै नलिने भए यत्रो झन्झटिलो प्रक्रिया पुरा …
१५ पुस, काठमाडौं । एक दशक लामो सशस्त्र युद्धकालभर सैन्य रणनीतिकारको छवि बनाएका माओवादी नेता रामबहादुर थापा बादल शान्तिप्रक्रिया लगत्तै व्यवस्थापिका संसद्मा प्रवेश गरे ।
त्यसता संविधानसभादेखि राष्ट्रिय सभा सदस्य भइसकेका उनी अहिले एमालेको समानुपातिक सूचीको …
१५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट …
अमेरिकाको एक अदालतले दक्षिण सुडानी नागरिकलाई दिइँदै आएको अस्थायी संरक्षित हैसियत (टीपीएस) अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएको छ। मङ्गलबार बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश एन्जेल केलीले यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएकी हुन्। न्यायाधीश केलीले जनवरी ५ पछि समाप्त हुने तय गरिएको टीपीएस रोक्न दायर गरिएको आपत्कालीन निवेदन स्वीकार गरेकी हुन्। उनका […]