प्लान इन्टरनेशनलद्वारा जमुनाहा नाका हुँदै फर्केकालाई खानेकुरा र स्वास्थ्य सामग्री वितरण

काठमाण्डौ - भारतबाट बाँकेको जमुनाहा नाका भएर घर फर्किरहेकाहरुका लागि खानेकुरा, पानी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले  उनीहरुलाई तयारी खानासहितका सामग्री वितरण गरिएको हो । ...