हिमालयन हाइड्रो एक्स्पोको समय तालिका परिवर्तन

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको निर्धारित समय तालिका परिवर्तन भएको छ । यसअघि चैत्र १८ अर्थात शुक्रबारदेखि २० गतेसम्मलाई तय गरिएको एक्स्पो चैत्र १९ गते अर्थात आउँदो शनिवार एक दिन मात्रै हुने भएको हो ।बिहिबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी चैत्र १८ गते भोली घोडेजात्रा परेको र कार्यक्रम स्थल भृकुटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रवेशमा नियन्त्रण तथा व्यवस्थापन ग

सम्बन्धित सामग्री