रसुवा सुख्खा बन्दरगाहको काम सुस्त, कामलाई गति दिन समितिको निर्देशन

८ चैत, काठमाडौं । व्यापार पूर्वाधार निर्माण कम्पनी इन्टर मोडल यातायात विकास समितिले रसुवा–टिमुरे सुख्खा बन्दरगाह निर्माणको कामलाई गति दिन निर्देशन दिएको छ । स्थलगत अनुगमन पछि निर्माण आयोजनालाई गति दिन निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । चीनको सहयोगमा २०७६ सालदेखि निर्माण थालिएको व्यापारिक आयोजना लक्ष्यअनुसार अघि नबढेपछि चिनियाँ पक्षलाई यस्तो निर्देशन […]