लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो ।त्यसैगरी लुम्बिनीका प्रदेश प्रम

सम्बन्धित सामग्री

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका हुन् ।  केही बेरअघि मात्रै राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल …

को हुन् गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ?

देउवा सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेका पृथ्वीमान गुरुङको नाम धेरैले चिनेका छैनन् । गण्डकीमै जन्मेका भए पनि उनको नाम प्रदेशवासीका लागि नौलो हो । हाल उनी वागमती प्रदेशका बासिन्दा हुन् ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चितवन निवासी गुरुङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चितवनकै अर्का कम्युनिस्ट नेता अमिक शेरचन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।माओवादीको कोटामा परेका अमिक शेरचन सबैका ला

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

काठमाडौँ - गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमिक शेरचनलाई लुम्बिनी र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो ।  गण्डकीमा सीता पाैडेल र लुम्बिनीमा धर्मनाथ यादवललाई पदमु…

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ

काठमाडौं। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको हो। माओवादी केन्द्रले शेरचनलाई गण्डकी प्रदेश प्रमुखमै पठाउने निर्णय गरेपनि संवैधानिक व्यवस्थाले नमिलेपछि शेरचन लुम्बिनी प्रदेशप्रमुखमा सिफारिस भएका हुन्।