महेशराज पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त

काठमाडौं : इतिहासविद् महेशराज पन्तलाई राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन्। केही समय अघि राष्ट्रपति भण्डारी पन्त निवास डल्लु पुगेकी थिइन्। भण्डारीले पन्तले संग्रह गरेका नेपालका इतिहास र पुरातत्वसम्बन्धी दस्तावेजको व्यवस्थापनमा सहयोग…

सम्बन्धित सामग्री

डा महेशराज पन्त र डा कृष्णप्रसाद ओली राष्ट्रपतिको विज्ञमा नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त र डा कृष्णप्रसाद ओलीलाई कार्यालयको विज्ञ पदमा नियुक्ति दिएकी छन्। राष्ट्रपति भण्डारीले डा पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र डा ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरिएको कार्यालयद्वारा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। डा पन्त काठमाडौँ महानगरपालिका १५ र डा ओली काठमाडौँ […]