अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

उपाध्यक्षलाई भूमिका विहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताव गरेको, विकास समिति, सुशासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँ सभा सदस्य...

सम्बन्धित सामग्री

अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले एकलौटी गरेको आरोप लगाउँदै उपाध्यक्षसहित २० जना सदस्यले गाउँसभा बहिष्कार गरेको बताएका छन् ।

फेरि बल्झियो गण्डकीको केन्द्र विवाद

गोरखा-गोरखाको गण्डकी गाउँपालिकाको दशौं गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछिको पहिलो गाउँसभामा पालिकाको केन्द्र परिवर्तनको विषय पनि प्रस्तावको रूपमा आउन लागेको भन्दै उनीहरू सभामा सहभागी नभएका हुन् ।मंगलबारको गाउँसभामा पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव तेस्रो नम्बरमा राखिएको थियो । चालू आर्थिक वर्षको वजेट संशोधनसम्बन्धी पहिलो र आगामी […]