प्राचीन कपिलवस्तुलाई पर्यटकीय गन्तव्य बनाउन फोटो प्रदर्शनी

खुला संग्रहालयकारुपमा मानिएको प्राचीन कपिलवस्तुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले कपिललस्तु नगरपालिका–२ स्थित निग्रोधराम कुदानमा फोटो प्रदर्शनी गरिएको छ।...

सम्बन्धित सामग्री

पर्यटन महोत्सवमा फोटो प्रदर्शनी [तस्वीरहरू]

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौं (Kathmandu)को वसन्तपुर (Basantpur) मा आयोजित दुई दिने पर्यटन महोत्सव सम्पन्न भएको छ । मल्टिमिडिया ग्रुपले आयोजना गरेको उक्त महोत्सवमा पर्यटन (Tourism)सँग सम्बन्धित छलफलसँगै फोटो प्रदर्शनी गरिएको थियो ।   महोत्सवका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनी आयोजना गर्‍यो । प्रदर्शनीमा देशभरका मुख्य पर्यटकीय गन्तव्य, संस्कृति, जात्रा, साहसिक खेल, वन्यजन्तु तथा अन्य पर्यटन झल्किने फोटो प्रदर्शनीमा राखिएका थिए ।  प्रदर्शनी संयोजक घनश्याम श्रेष्ठले प्रदर्शनीमा करिब ६० ओटा तस्वीर राखिएको जानकारी दिए ।  स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरेको फोटो प्रदर्शनीका तस्वीरहरुले देश विदेशमा नेपालको पर्यटन प्रचारप्रसार तथा प्रर्वद्धन गर्न थप टेवा पुगेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । प्रदर्शनी नेपाल पर्यटन बोर्डको सहयोग र जरुवाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।

सल्यानको परिचय झल्कने फोटो प्रदर्शनी

सल्यान : राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले पहिलो पटक फोटो प्रदर्शनी गरेको छ।जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलंगामा प्रदर्शनी गरिएको छ। सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्वीरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताए।प्रदर्शनीमा ५० वर्ष पहिले खिचेकादेखि हालसम्मका फोटोहरू राखिएको छ। विभिन्न १८ फोटो पत्रकारले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले बताए।सल्यानलाई पर्यटकीय गन्त

मध्यपुरमा फोटो प्रदर्शनी

मध्यपुर सञ्चार समाजले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा एकदिने बृहत् फोटो प्रदर्शनी सम्पन्न गरेको छ । मध्यपुर थिमि क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले समाजले फोटो प्रदर्शनी आयोजना गरेको हो ।