पूर्वाधार मार्ग र बाहिरी चक्रपथ निर्माण अगाडि बढाउन समितिको निर्देशन

मधुसूदन रायमाझी, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको महत्वपूर्ण मानिएको बाहिरी चक्रपथ र पूर्वाधार मार्ग (युटिलिटी कोरिडोर) निर्माणको काम तत्काल अगाडि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले विकास निर्माणमा हुने दोहोरोपनालाई हटाएर एकीकृतरूपमा विकास निर्माणको काम अगाडि बढाउन जोड दिँदै पूर्वाधार […]

सम्बन्धित सामग्री

अलपत्र बाहिरी चक्रपथ : पहिलो खण्डको फेरि अध्ययन हुँदै

सरकारले ६ वर्षअघि नै बाहिरी चक्रपथको पहिलो खण्ड (चोभार–सतुंगल ६.६ किलोमिटर) निर्माण सुरु गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्बाट आयोजना निर्माण स्वीकृत भई २५ जेठ ०७४ मा राजपत्रमा सूचना पनि प्रकाशन...

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने

सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले

महालेखाले भन्यो – बाहिरी चक्रपथ आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्यो

महालेखा परीक्षकको कार्यालयले बाहिरी चक्रपथ निर्माणको खर्च बढ्ने जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले बाहिरी चक्रपथको निर्माण लागत बढ्ने उल्लेख गरेको हो ।आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेपनि अहिलेसम्म काम अघि बढेको छैन । सरकारले जग्गा एकीकरण विधिबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना २०६०÷६१ को बजेट वक्तव्यमा राखेको थियो । शहरी विकास मन्त्रालयले २०७४ मा स्वीकृत चोभार÷सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदनअनुसार जग्गा अधिग्रहण न

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको च्याप्टर क्लोज

काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान सक्ने भूबनोट नरहेकाले आयोजना नै खारेजीको अवस्थामा पुगेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत अब बाहिरी चक्रपथ आयोजना अ

बाहिरी चक्रपथ निर्माणमै अन्योल

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि […]

बाहिरी चक्रपथको कुरा धेरै भयो, काम केही भएको छैनः मन्त्री झाँक्री

काठमाडौँ – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले अहिले बनाउने भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि उल्लेख […]

बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउन समस्या छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै...

बाहिरी चक्रपथ झनै अलपत्र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणको कार्य पछिल्लो समय अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को लक्ष्यअनुसार सोही आर्थिक वर्ष एक किलोमिटर चक्रपथ निर्माण हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम समेत थालनी हुन सकेको छैन । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुनेगरी ७२ किलोमिटर दूरीको चक्रपथ निर्माणलाई सरकारले […] The post बाहिरी चक्रपथ झनै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम अघि बढाउन निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो । बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य पनि छिटो […]

वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुँदै

कञ्चनपुरको वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकार र नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा बाहिरी चक्रपथ निर्माण हुन लागेको हो । नगरपालिकाको वडा नम्बर ८ बाट सुरु भएर वडा नम्बर ७ सम्म बाहिरी चक्रपथ निर्माण भइसकेको छ । नगरपालिकाका अनुसार गत वर्षको आर्थिक वर्षमा सुरु भएको बाहिरी चक्रपथ हालसम्म २७ सय […]