सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच भेट भएको हो ।डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी(डीआइपीडी)का कार्यकारी निर्देशक  Lisbeth Pilegaard को नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ Clara Halvorsen, डिआइपीडीका सहयोग र विकास प्रमुख Mathias Parsbaek, Skibdal  र नेपाल प्रतिनिधि श्रृष्टि