विश्वविद्यालयको प्रश्नपत्र र समग्र परीक्षा प्रणाली माथि भैरहेको लापरबाहीप्रति नेपाल विद्यार्थी संघको आपत्ती

काठमाडौं, साउन ९ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले प्रश्नपत्र निर्माण सम्बन्धी बनेको नयाँ कार्यविधि लागू नगरि दोषी तथा प्रश्नपत्रका विचौलियाहरूलाई पुरस्कृत गर्ने जस्ता घृणित कार्य गर्दै आएको भन्दै गम्भीर आपत्ती जनाएको छ । देशका लाखौं विद्यार्थीको भविष्य सँग जोडिएको त्रिभुवन विश्वविद्यालय सँधै विश्वसनीय र वैज्ञानिक तरिकाले अघि बढ्नुपर्दछ भन्ने कुरालाई मध्यनजर गर्दै नेपाल […]