च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड :: Pahilopost.com

यरोपियन्स च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न खेलमा ठूला क्लबहरु रियल मड्रिड युभेन्ट्स वायर्नु म्युनिख म्यानचेष्टर युनाइटेड विजयी भएका छ। इंग्लिस च्याम्पियन म्यानचेष्टर सिटी भने फ्रेन्च क्लब लियोनसँग पराजित भएको छ। यस्तै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दा रातो कार्ड पाएका छन् उनले २९ मिनेट मात्र खेल्न

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग: युभेन्ट्स समूह चरणबार बाहिरियो

काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको समूह चरणबार बाहिरिएको छ ।समूह चरण अन्तर्गत मंगलबार राति पोर्चूगिज क्लब बेन्फिकासँग ४-३ गोलको नतिजामा पराजित भएसँगै युभेन्ट्स बाहिरिएको हो । बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले दुई गोल गरे । एन्टोनियो सिल्भा र जोया मारियोले एक एक गोल गरे ।युभेन्ट्सका मोइस किन,आर्काडुइज मिलिक र वेस्टन म्याककेनीले एक […]

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हरायो : यूभेन्ट्स हाइफासँग पराजित

यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको मिलानलाई २–० गोलले हरायो । समूह ‘ई’मा ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ । अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’ मा रहेको युभेन्ट्सलाई मक्काबी हाइफाले २–० गोलले हराएको हो । हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे । अंकतालिकामा पुछारमा रहेको हाइफाको यो पहिलो जित हो । हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । युभेन्ट्सको ४ खेलमा ३ अ...

पीएसजी बेन्फिकासँग बराबरीमा रोकियो, युभेन्ट्स विजयी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेन्फिकासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १–१ […]

एमबाप्पे चम्किदा युभेन्ट्स पराजीत, चेल्सी स्तब्ध

काठमाडौं, भदौ २२ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काएका थिए । यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक […]

भिल्लारियलमाथि लिभरपुलको सहज जित

एजेन्सी – युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको भिल्लारियलमाथि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को सहज जित हात पारेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा साडियो मानेले गोल गर्दा एक गोल उपहार पाएको थियो […]

चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स समूह विजेता

काठमाडौं । साविक विजेता इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिदा इटालियन क्लब युभेन्ट्स आफ्नो खेलमा जित निकालेर समूह ‘एच’ को विजेता बनेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा चेल्सी जेनिट सेन्ट पिटर्सवर्गसँग ३–३ को बराबरीमा रोकिएको हो । चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । जेनिथका क्लाउडिनो, […]

च्याम्पियन्स लिगमा आज पनि ८ खेल हुँदै

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् ।  यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ ।  यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा ...

युभेन्ट्स, चेल्सी र म्यानचेस्टर युनाइटेडलाई सफलता

डिजान कुलुसेभस्कीको निर्णायक गोलको मद्दतमा इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूहचरणको खेलमा बुधबार जेनिट सेन्ट पिटर्सबर्गविरुद्ध रोमाञ्चक जित निकाल्दा च्याम्पियन्स लिगकै अर्को खेलमा प्रिमियर लिग क्लब चेल्सीले स्विडिस क्लब माल्मोमाथि...

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा […]