राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले निर्धोलाई, सम्पन्नले विपन्नलाई तथा टाठाबाठाले निमुखालाई थिचोमिचो गर्ने, हेयको दृष्टिले हेर्ने प्रचलन बढ्न थालेपछि तत्कालीन मध्य देशका जनतामा समाजमा सबैले समान रूपमै बसोबास गर्न पाउनुपर्छ । कोही कसैबीच भेदभाव गरिनुहुँदैन भन्ने […] The post राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.