‘राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षाकेन्द्रित परराष्ट्र नीति’

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षाकेन्द्रित परराष्ट्र नीति अवलम्बलन गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।  सोमबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा, प्राकृतिक सम्पदाको जगेर्ना...

सम्बन्धित सामग्री

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर

काठमाडौँ : प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।बिहीवारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै उनले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताएका हुन्। उनले नेपालमा राजनीति भेटघाटमा अमेरिकी, चिनियाँ र भारतीय अधिकारीहरूको जति धेरै आगमन बढ्छ त्यति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताए।उनले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको स्पष्ट पारे। उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाम

राष्ट्रिय सुरक्षा व्यवस्थापन

पृष्ठभूमिः राष्ट्रिय सुरक्षा भन्नाले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नागरिकको जीवन तथा राष्ट्रिय सूचनाको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलापहरू परराष्ट्र नीति र सैनिक गतिविधिसँग सम्बन्धित हुन्थे । भौगोलिक क्षेत्र विस्तार हेतु राज्यहरूबीच युद्धहरू हुन्थे । राज्यका सीमाहरू बदलिइरहन्थे । संयुक्त राष्ट्रसंघको स्थापनापछि […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिका छद्मभेषी

नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति आफूअनुकूल बनाउन माओवादीहरूलाई तालिम, हतियार, पैसा र आश्रय दिएको एसडी मुनी, अशोक मेहतालगायतका भारतीयले उल्लेख गरेका छन् ।

माओवादी केन्द्रको विदेश नीतिः राष्ट्रिय सुरक्षा र स्वाधीनता रक्षामा केन्द्रित

परराष्ट्र नीति अवलम्बन गर्दा नेपालको आत्म निर्णयको अधिकार, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षालाई सर्वोपरी स्थान दिइने माओवादीको प्रतिबद्धता छ ।

आर्थिक सहयोग लिँदा अनुचित शर्त स्वीकार गर्न सकिँदैन : माधव नेपाल

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। उनले परराष्ट्र नीति र राष्ट्रिय

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्य केन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रीत भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र सैनिक […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ नयाँ परराष्ट्र नीति

काठमाण्डाै -  सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ।  नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक भएको हो । परराष्ट्र नीतिमा स्व...