काठमाडौं प्रशासनले गर्‍यो मास्क नलगाई हिंड्नेलाई कारबाही (फोटो फिचर)

२८ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडेकाहरुलाई जरिवाना समेत गराइएको छ । बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो । सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, […]