धादिङको देउरालीछापमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडपः एक जना बेपत्ता, २७ घाइते

धादिङ, बैशाख २९ । धादिङको नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछापमा माओवादी र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते भएका छन् । झडपपछि एक जना बेपत्ता भएका छन् । गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी […]