तस्करीको भरमा मलको अभाव टर्दै, वार्षिक ४ लाख मेट्रिक टन तस्करी

अर्बौं रकमबराबरको रासायनिक मल नेपालमा भारत र चीनबाट तस्करी भइरहेको छ । यो विषयमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालय समेत जानकार रहेको उनको भनाइ छ ।