मुगुमा एक सातादेखि हवाई सेवा अवरुद्ध

जिल्लामा एक सातादेखि हवाई सेवा अवरुद्ध हुँदा सर्वसाधारण यात्रुदेखि बिरामीलाई सास्ती भएको छ । बिहान खराब मौसम र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणको प्रतिबन्धले गर्दा मुगुमा एक सातादेखि हवाई उडान हुन नसकेको हो ।

सम्बन्धित सामग्री

प्राधिकरणको नयाँ नियमले हुम्लामा हवाई सेवा ठप्प

सिमकोट – हुम्लामा हवाई सेवा ठप्प भएको छ। नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेपछि हुम्लासहित कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित भएको हो। प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिकाअनुसार उडान भर्नुपर्ने नियम लागू गरेसँगै दैनिक उडान प्रभावित भएको छ। खराब मौसमका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। सिमकोट विमानस्थलमा बर्खाको […]