म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ […]

सम्बन्धित सामग्री

म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निमार्णको लागि ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता हस्ताक्षर भएको हो । कुल १० अर्ब […]