याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुईवटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ।...

सम्बन्धित सामग्री

याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ । याडियाको आधिकारीक बिक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो । “विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं” कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले भने ।कम्पनीले यसबाहेक स्कुटर किन्ने […]