अक्सिजन प्लान्ट विस्फोटमा २ जनाको मृत्यु

काठमाडौँ । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । हिजो (बिहीबार) बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँका ४५ बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतो मृत्यु भएको हो । बृजको […]

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट विस्फोटमा २ को मृत्यु

ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतो मृत्यु भएको हो । बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।