जग्गा नामसारी प्रकरणमा १९ जना विरुद्ध मुद्दा

वास्तविक जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो । जग्गा नामसारी गराउने कार्य...

सम्बन्धित सामग्री

जग्गाधनीलाई थाहै नदिइ नामसारी गरेकोमा १३ जना दोषी ठहर

सुर्खेत जिल्ला अदालतले वीरेन्द्रनगर–६ का सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनालाई दोषी ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिइ अर्काको नाममा नामसारी गरिएकोमा भन्दै दायर मुद्दामा अदालतले १३ जनालाई दोषी ठहर गरेको हो ।न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले १९ जना प्रतिवादीमध्ये १३ जनालाई कसूरदार ठहर्‍याएको हो । जग्गाधनी रावतले एक वर्ष अघि आफूलाई थाहै नदिइ आफ्नो नामको जग्गा नामसारी गरिएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये सहबीर कार्की, अमरसिंह कटुव