मेरो अन्तिम निर्वाचन हो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले सोमबार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताउनुभएको हो । ‘यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन […]

सम्बन्धित सामग्री

कांग्रेस नेता केसी र प्रचण्डबीच समसामयिक विषयमा गम्भीर छलफल

केसीको सचिवालयका अनुसार केसी र प्रचण्डबीच विभिन्न राजनीतिक विषयमा गम्भीर छलफल भएको छ । उक्त छलफलका क्रममा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको छ ।

९७ वर्षका महाथिर चुनाव लड्दैछन्, म ७३ वर्षमात्र भएँ : नेता केसी

नेपाली कांग्रेस नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले नेतृत्व गर्न उमेर नछेक्ने बताएका छन् । बाम-लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समितिले मंगलबार आयोजना गरेको संघीय/प्रदेश निर्वाचन २०७९ संयुक्त बैठकमा नेता केसीले उमेर नभई इच्छाशक्तिमा भर पर्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय सन्तुलन गराउन मेरो उम्मेदवारी : नेता केसी

नेपाली कांग्रेसका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले अन्तर्राष्ट्रिय असन्तुलनले राष्ट्र र राष्ट्रियतामा चुनौतीसहितको परिस्थिति निर्माण भइरहेकाले सन्तुलित निकास दिन आफू निर्वाचन उम्मेदवार बनेको बताएका छन् ।

केसीको आरोप– निर्वाचन समिति निष्पक्ष हुन सकेन, संस्थापनको इसारामा चल्यो

काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् । उनले निर्वाचन समिति संस्थापन पक्षको इसारामा चलेको आरोप लगाएका छन् । "संस्थापनले जे भन्यो त्यो मान्यो । निर्वाचन समिति देखाउने दाँत मात्र हो । त्यसकारण समयमै गर्न खोज्दा पनि निर्वाचन समयमा सुरु हुन सकेन," उनले भने ।  नेता केसी अहिले...

पत्रकारका नेता केसी नेपाली काँग्रेस बाँके १को सभापतिमा निर्वाचित

नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार पोषण केसीले माधवराम खत्रीलाई  ४७ मतान्तरले हराएका हुन्। ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन्।

पत्रकारका नेता केसी नेपाली काँग्रेस बाँके १को सभापतिमा निर्वाचित

नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार पोषण केसीले माधवराम खत्रीलाई  ४७ मतान्तरले हराएका हुन्। ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन्।

पत्रकारका नेता केसी नेपाली काँग्रेस बाँके १को सभापतिमा निर्वाचित

नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार पोषण केसीले माधवराम खत्रीलाई  ४७ मतान्तरले हराएका हुन्। ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन्।

दलीय भागबन्डाकै दुष्परिणाम न्यायालयमा संकट आयो, मुख्य खराबी दलहरूमै छः नेता केसी

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको भागबन्डाकै दुष्परिणाम न्यायालयमा देखिएकाले उनीहरू नै सच्चिनुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “मुख्य खराबी दलहरूमा नै छ । न्यायालय, निर्वाचन आयोगदेखि राजदूतसम्म गरेको भागबन्डाको दुष्परिणाम अहिले देखिएको छ […]

आफ्नै खुबीले होइन हाम्रो गलत कार्यशैलीले कम्युनिष्ट जिते : नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्व हचुवा र हैकमी कार्यशैलीले चल्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताएका छन्। निर्वाचन हारका कारण खोजी गर्न पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा शुक्रबार लिखित प्रस्ताव पेश गर्दै नेता केसीले पार्टी लथालिङ्ग र भताभुङ्ग अवस्थामा चलेपछि इमान्दार कार्यकर्ता हतोत्साहित भएको उल्लेख गरेका छन्। 'पार्टी हचुवा र हैकमी कार्यशैलीले सञ्चालित…

आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गरे । संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई…