काठमाडौं । नेपाली युवा क्रिकेट टोली आइतबार एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६० रनले पराजित भएको छ ।
प्रतियोगिता नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।
शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर...