म त यो देशको आम-नागरिक!

धुलोले तिमीलाई त दम हुन्छ हिलोले तिमीलाई गिज्याउँछ अनि अनेकौं रोगको ढोका खोलिदिन्छ तर मलाई केही हुँदै हुँदैन मलाई त कुनै रोगले छुँदै छुँदैन धुलो त मेरो आहार नै हो